भेनीएर उद्योग (औद्योगिक स्कीम)
घरेलु तथा साना उद्योग विभाग
मानव सभ्यताको विकास सँगसँगै मानव आवश्यकताको पनि विकास भएको छ। हामीलाई दैनिक रुपमा प्रयोग गर्ने फर्निचरहरू बनाउनको लागी अति आवश्यक कच्चा पदार्थ जस्तै मेच, टेबुल, कुर्सी आदी बनाउन प्रयोग हुने प्लाइउडको माग धैरै बढेको छ। प्लाइउड बनाउनको लागि चाहिने मुख्य कच्चा पदार्थ भेनियर हो। भेनीएर भनेको काठका पातला पातला नरम सीटहरू हुन। नरम वा कुकाठको प्रयोग गरी यसको उत्पादन गरीन्छ। नरम काठ (टीकका रुख) प्राप्त हुने स्थानमा यो उघोग राखी भेनीएर उत्पादन गरी प्लाइवुड बनाउने कारखानामा पठाउँदा कम खर्च हुन्छ र प्लाइवुडको प्रयोग दिनहुँ बढेकोले बजारको पनि समस्या छैन। यसैकारणलाई मध्यनजर राख्दै घरेलु तथा साना उद्योग विभागले यो स्किम परिमार्जन गरेको छ ।
| Author(s) | घरेलु तथा साना उद्योग विभाग |
| Place of Publication | नेपाल |
| Publisher | उद्योग मन्त्रालय, नेपाल सरकार |
| Year available | 2012 |
| Total pages | ९ |
| Language | नेपाली |
| Subjects | 330000 Education |
| Keyword(s) |
भेनीएर उद्योग औद्योगिक स्कीम घरेलु तथा साना उद्योग विभाग उद्योग मन्त्रालय नेपाल सरकार Small Industries Veneer Plywood |
यो पुस्तक/सामग्रीको हालसम्म समीक्षा गरिएको छैन। तपाईँ प्रथम समीक्षक बन्नुहोस्।
समीक्षा गर्नुहोस्
तलका खालि ठाउँहरू मध्ये 'वेबसाइट' बाहेक अन्य सबै अनिवार्य रूपमा भर्नु पर्नेछ। तपाईँले पेश गर्नु भएको समीक्षा यस पृष्ठमा देखिनु अघि रद्दी सामग्री र लेखनको वाञ्छनीयता जाँच गरिने छ। यसैले कृपया गालीगलौज तथा अपशब्दहरू प्रयोग गरिएका समिक्षाहरू पेश नगर्नुहोला।
×






