परिवारका लागि पोषण (परिवारका लागि खाद्य-पोषणसम्बन्धी हाते-पुस्तिका)
संयुक्त राष्ट्रसङ्घीय खद्य तथा कृषि संगठन
जसरी हामी बाली–बिरुवा वा घरमा पालेका पशुपंक्षीहरूको हेरविचारमा मुख्य व्यक्तिको जिम्मेवारी निभाइरहेका हुन्छौं, त्यहाँभन्दा अझ महत्वपूर्ण तरिकाले सबभन्दा पहिले हाम्रो आफ्नै स्वास्थ्य र पोषणमा ध्यान दिनुपर्ने हुन्छ। साथै, घर–परिवारका हरेक सदस्यको स्वास्थ्य र पोषणमा पनि घरको मुख्य व्यक्तिले ख्याल गर्नैपर्ने हुन्छ। अतः यो पुस्तिकाले स्वास्थ्य र पोषणका विभिन्न पक्षहरूका बारेमा व्यावहारिक जानकारी दिनेछ।
| Author(s) | संयुक्त राष्ट्रसङ्घीय खद्य तथा कृषि संगठन |
| Place of Publication | नेपाल |
| Publisher | संयुक्त राष्ट्रसङ्घीय खद्य तथा कृषि संगठन |
| Year available | 2011 |
| Total pages | ४० |
| Language | नेपाली |
| Subjects | 339900 Other Education |
| Keyword(s) |
परिवारका लागि पोषण परिवारका लागि खाद्य-पोषणसम्बन्धी हाते-पुस्तिका संयुक्त राष्ट्रसङ्घीय खद्य तथा कृषि संगठन बि सं २०६६ नेपाल सरकार स्पेन सरकार The Food and Agriculture Organization of the United Nations FAO Nutrition Family |
यो पुस्तक/सामग्रीको हालसम्म समीक्षा गरिएको छैन। तपाईँ प्रथम समीक्षक बन्नुहोस्।
समीक्षा गर्नुहोस्
तलका खालि ठाउँहरू मध्ये 'वेबसाइट' बाहेक अन्य सबै अनिवार्य रूपमा भर्नु पर्नेछ। तपाईँले पेश गर्नु भएको समीक्षा यस पृष्ठमा देखिनु अघि रद्दी सामग्री र लेखनको वाञ्छनीयता जाँच गरिने छ। यसैले कृपया गालीगलौज तथा अपशब्दहरू प्रयोग गरिएका समिक्षाहरू पेश नगर्नुहोला।
×






