- विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) - ३१
Update Required
To play the media you will need to either update your browser to a recent version or update your Flash plugin.
Share
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) - ३१
(वाचन) खगेन्द्र नेपाली
(सङ्कलन) गणेशराज शर्मा
खगेन्द्र नेपालीले नौलो र स्वागतिलो कार्य गर्नुभएको छ, बीपी कोइरालाको 'आत्मवृत्तान्त' लाई स्वर दिएर। छापिएका अक्षर पढ्दा देखिने अमूर्त बीपी खगेन्द्रजीको स्वरमा जीवन्त र मूर्त भएर उत्रनु भएको छ। नेपाली जातिले किताबलाई जत्तिकै यस 'अडियो पुस्तक' लाई पनि आत्मसात् गर्नेछन्। विश्वास छ। - कमल दीक्षित
| Author(s) |
(वाचन) खगेन्द्र नेपाली (सङ्कलन) गणेशराज शर्मा |
| Place of Publication | नेपाल र वेलायत |
| Publisher | जगदम्बा प्रकाशन र वेभ्स ईटीसी लिमिटेड |
| Publication year | 2010 |
| Language | नेपाली |
| Subjects |
420200 Literature Studies 360100 Political Science |
| Keyword(s) |
विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त अडियो पुस्तक खगेन्द्र नेपाली वेभ्स ईटीसी लिमिटेड जगदम्बा प्रकाशन गणेशराज शर्मा बीपी कोइराला Khagendra Nepali Bishweshwar Prasad Koirala An Autobiography Bishweshwar Prasad Koirala WAVES etc. Ltd. राजनीति जीवनी |
| Additional Notes | नेपालका सम्भवत: सर्वश्रेष्ठ राजनैतिक दूरद्रष्टा बीपी कोइरालाको 'आत्मवृत्तान्त' लाई नेपालको पहिलो अडियो पुस्तकका रूपमा वेभ्स ईटीसी लिमिटेड, लण्डनको तर्फबाट प्रकाशित गर्न पाउनु मेरो सौभाग्य हो। - खगेन्द्र नेपाली |
यो पुस्तक/सामग्रीको हालसम्म समीक्षा गरिएको छैन। तपाईँ प्रथम समीक्षक बन्नुहोस्।
समीक्षा गर्नुहोस्
तलका खालि ठाउँहरू मध्ये 'वेबसाइट' बाहेक अन्य सबै अनिवार्य रूपमा भर्नु पर्नेछ। तपाईँले पेश गर्नु भएको समीक्षा यस पृष्ठमा देखिनु अघि रद्दी सामग्री र लेखनको वाञ्छनीयता जाँच गरिने छ। यसैले कृपया गालीगलौज तथा अपशब्दहरू प्रयोग गरिएका समिक्षाहरू पेश नगर्नुहोला।
×






