बादलका बुट्टाहरू (बाल-नाटक सङ्ग्रह)
विजय चालिसे
(चित्र) विरेन्द्रप्रताप सिंह
यो किताब पहिलो पटक बि. सं. २०५२ मा छापिएको हो। यो बाल नाटक सङ्ग्रह हो। नेपाली बाल साहित्यमा नाटकका किताबहरू ज्यादै थोरै मात्र छन्। यसमा दुई ओटा विश्वप्रसिद्ध वैज्ञानिकहरूको बालजीवनलाई नाटक बनाइएको छ। यसका दुई ओटा नाटक चाहिँ विश्वमा प्रचलित लोककथामा आधारित छन्।
| Author(s) |
विजय चालिसे (चित्र) विरेन्द्रप्रताप सिंह |
| Place of Publication | नेपाल |
| Publisher | नेपाल बालसाहित्य समाज (NESCHIL) |
| Total pages | ४० |
| Language | नेपाली |
| Subjects |
420100 Language Studies 420200 Literature Studies |
| Keyword(s) |
बादलका बुट्टाहरू बाल-नाटक सङ्ग्रह विजय चालिसे नेपाल बालसाहित्य समाज विरेन्द्रप्रताप सिंह बि सं २०५२ The Nepalese Society for Children's Literature (NESCHIL) Vijaya Chalise |
यो पुस्तक/सामग्रीको हालसम्म समीक्षा गरिएको छैन। तपाईँ प्रथम समीक्षक बन्नुहोस्।
समीक्षा गर्नुहोस्
तलका खालि ठाउँहरू मध्ये 'वेबसाइट' बाहेक अन्य सबै अनिवार्य रूपमा भर्नु पर्नेछ। तपाईँले पेश गर्नु भएको समीक्षा यस पृष्ठमा देखिनु अघि रद्दी सामग्री र लेखनको वाञ्छनीयता जाँच गरिने छ। यसैले कृपया गालीगलौज तथा अपशब्दहरू प्रयोग गरिएका समिक्षाहरू पेश नगर्नुहोला।
×






