E-Pustakalaya
Advance Search
 
गृह पृष्ठ  मन्तव्य दिनुहोस   सहयोग  
साहित्य  | कला  | विषयगत पाठ्‍य सामग्री  | सन्दर्भ सामग्री  | अन्य शिक्षाप्रद सामग्री  | शिक्षण सामग्री  | पत्रपत्रिका

विश्वका विभिन्न देशहरु र तिनिहरुका बारेमा जानकारी




चाईना - पिपल्स रिपब्लिक अफ चाईना पूर्वी एसियाको सबभन्दा ठुलो र संसारकै तेस्रो ठुलो देश हो । जनसंख्या हेर्ने हो भने यो संसारकै सबभन्दा ठुलो देश हो । १९४९ देखि कम्युनिस्ट पार्टी अफ चाईना यहाँको एकमात्रै राजनितीक दल हो र यहाँ एकदलीय सिस्टम छ । चाईनाको ठुलो जनसंख्या, बढ्दो अर्थ र ठुलो वैज्ञानिक प्रयोगहरुले गर्दा चाईनालाई भावी सुपरपावर मानिन्छ ।

Capital: Beijing

Largest city: Shanghai

Language: Mandarin Chinese

Government: Single-Party State, Socialist republic

President: Hu Jintao

Premier: Wen Jiabao

Currency: Yuan (CNY)





ईन्डिया - भारत गनराज्य संसारको सातौं ठुलो देश, दोस्रो ठुलो जनसंख्या भएको देश, र सबभन्दा ठुलो जनसंख्या भएको प्रजातान्तरिक देश हो । विश्वको चार ठुला धर्म - हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म र सिख धर्म यहाँ थालिएका थिए। १९४७ सन् सम्म भारत ब्रितेनको कोलोनि थियो र यस सालको आन्दोलन पछि भारतले स्वतन्त्रता पाएको हो।

Capital: New Delhi

Largest city: Mumbai

Language: Hindi, English

Government: Federal republic Parliamentary democracy

President: Pratibha Patil

Prime Minister: Manmohan Singh

Currency: Indian rupee (₨) (INR)





अमेरिका - युनाईटेड स्टेट्स अफ अमेरिकाको राजधानी वासिङ्टन डि.सी. हो । यो एरियाबाट संसारकै चौंथो ठुलो र जनसंख्याबाट तेस्रो ठुलो देश हो । अमेरिकाको इकनमि संसारकै सबभन्दा ठुलो हो र यो देश संसारकै एकमात्र सुपरपावर पनि हो ।


Capital: Washington, D.C.

Largest city: New York

Language: English

Government: Constitutional federal presidential republic

President: George W. Bush ®

Vice President: Dick Cheney ®

Currency: United States dollar ($) (USD "$")




ब्राजिल - ब्राजिल एरिया हेर्दा संसारको पाचौं ठुलो देश र जनसंख्या हेर्दा चौंथो ठुलो प्रजातन्त्र हो । ब्राजिल १५०० देखि १८२२ सम्म पोर्चुगलको कोलोनि थियो। ब्राजिल संसारको दशौं ठुलो अर्थ भएको देश हो ।

Capital: Brasília

Language: Portugese

Government: Presidential Federal republic

President: Luiz Inácio Lula da Silva

Vice-President José Alencar

Currency: Real (R$) (BRL)








रुस - रस्सियन फेडरेसन युरोप र एसिया दुवैवटा महाद्वीपमा पर्दछ । रस्सिया संसारको सबभन्दा ठुलो एरिया भएको देश हो । रुसमा संसारकै सबभन्दा ठुलो मिनरल र एनर्जिको खानिहरु छ र रुसलाई एनर्जिको सुपरपावर मानिन्छ । रुस १९९१ सम्म सोभियत युनियन भनेर जानिन्थ्यो र यो संसारको पहिलो सोसियलिस्ट राष्ट्र थियो ।

Capital: Moscow

Language: Russian

Government: Federal semi-presidential republic

President: Dmitry Medvedev

Prime Minister: Vladimir Putin

Currency: Ruble (RUB)



जापान - जापान पूर्वी एसियाको एक टापु देश हो । जापानलाई "उदाउँदो सूर्यको देश" पनि भनिन्छ । जापानमा ३००० भन्दा पनि बढी टापुहरु छन् । टोक्यो जापान र संसारको पनि सबभन्दा ठुलो शहर हो । जापानको अर्थ संसारको दोस्रो ठुलो हो र यो देश मसिनरि र टेक्नलजिमा विश्वकै नाईके मानिन्छ।

Capital: (and largest city) Tokyo

Language: Japanese

Government: Parliamentary democracy and Constitutional monarchy

Emperor: Akihito

Prime Minister: Yasuo Fukuda

Currency: International Symbol ¥ Pronounced (Yen)
Japanese Symbol Pronounced (En)
(JPY)



जर्मनी - फेडरल रिपब्लिक अफ जर्मनी युरोपको एउटा देश हो र यो युरोपियन युनियनको सदस्य पनि हो । १६औँ सताब्दिमा जर्मनीमा प्रोटेस्टेन्ट क्रिस्चियानिटिको थालनि भएको थियो । दोस्रो विश्व युद्ध जर्मनिले एडोल्फ हिट्लरलको नायिकामा सुरु गरेको थियो र यस युद्धमा जर्मनिको हार भएको थियो । यस हारपछि जर्मनि दुई विभिन्न देशमा छुट्टिएको थियो तर १९९१ मा यि दुई जर्मनिहरुको फेरि एकिकरण भयो।

Capital: (and largest city) Berlin
Language: German

Government: Federal Parliamentary republic

President: Horst Köhler

Chancellor: Angela Merkel

Currency: Euro (€) (EUR)









फ्रान्स - फ्रान्सको धेरैजस्तो एरिया युरोपमा पर्छ तर यस देशको केहि ठाउँहरु अरु महाद्वीपमा पनि पर्दछन् । १७औँ शताब्दिदेखि फ्रान्स संसारको सबभन्दा शक्तिशालि देशहरुमा गनिन थालेको हो र १८औँ शताब्दिमा संसारको सबभन्दा ठुलो कोलोनि भएका देसहरुमध्ये फ्रान्स पनि पर्दथ्यो । फ्रान्स युरोपेलि संघको सदस्य पनि हो र संसारका थोरै न्युक्लिये शक्ति भएको देशहरुमध्ये यो पनि पर्दछ ।

Capital (and largest city): Paris

Language: French

Government: Unitary semi-presidential republic

President: Nicolas Sarkozy

Prime Minister: François Fillon

Currency: euro (EUR) , CFP Franc (XPF)







ब्रिटेन - युनाईटेड किङ्डम युरोपको उत्तर-पश्चिम तटमा पर्ने एउटा टापु देश हो । युनाईटेड किङ्डम ईङ्ल्यान्ड, नर्दर्न् आईरल्यान्ड, स्कटल्यान्ड र वेल्सले बनेको युनियन हो । ब्रिटेन सबभन्दा धेरै कोलोनि भएको देशहरुमध्ये पर्दथ्यो र अहिले पनि यस देशको १४ वटा युरोप बाहिरको ठाउँहरु छन् । यो संसारको पाचौं ठुलो अर्थ भएको देश हो ।

Capital (and largest city): London

Language: English

Government: Parliamentary system and Constitutional monarchy

Monarch: Queen Elizabeth II

Prime Minister: Gordon Brown MP

Currency: Pound sterling (£) (GBP)







साउथ अफ्रिका - साउथ अफ्रिका अफ्रिका महाद्वीपको दक्षिण तर्फमा पर्ने एउटा देश हो । यहाँ सुन र हीराका खानीहरु प्रशस्त भेटिएका छन् । साउथ अफ्रिकामा अश्वेत, श्वेत र भारतीय मूलका मानिसहरुको बासिन्दाहरु छन् । यहाँको जनसङ्ख्या झन्डैले ५० मिल्लियनको छ ।

Capital: Pretoria (executive)
Bloemfontein (judicial)
Cape Town (legislative)

Largest city: Johannesburg

Government: Parliamentary republic

President: Thabo Mbeki

Deputy President: Phumzile Mlambo-Ngcuka

National Assembly Speaker: Baleka Mbete

Chief Justice: Pius Langa

Currency: South African Rand (ZAR)